कक्षा ११को नतिजा २०७६

Sep 25 , 2019

गत २०७६ बैशाख जेठ महिनामा राष्ट्रिय परीक्षा बोर्ड नेपालद्वारा सञ्चालित कक्षा ११को परीक्षाको नतिजा हिजो मिति २०७६ असोज ७गते मंगलवार प्रकाशन भएको छ । कक्षा ११ उत्तीर्ण अन्नपूर्णाका सम्पूर्ण परीक्षार्थीहरूलार्इ हार्दिक बधार्इ छ । अन्नपूर्णा मा.वि. पार्वतीपुरका नियमित तथा अांशिक परीक्षार्थीहरूको नतिजा तल दिइएको लिंकमा गर्इ गुगल ड्राइभमा रहेको जेपीइजी फाइलमा हेर्न सकिन्छ । यही मिति २०७६ कार्तिक ३० गते शनिवार र मंसीर १ गते अाइतवार हुने ग्रेडवृध्दि पूरक परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीहरूले विद्यालयको लेखाशाखामा सम्पर्क राखी अावश्यक कागजात र तोकिएको शुल्क बुझार्इ दशै विदा (असोज १०भित्र) अगावै परीक्षा फाराम भर्न समेत सूचित गरिन्छ ।
https://drive.google.com/drive/folders/1erkAETcI8knxOcPET1JNEvuYZhcJhNFU?usp=sharing 

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH