अन्नपूर्णाको परीक्षार्थीहरूको परीक्षा केन्द्रः लक्ष्मी मा. वि. लंकुमा

Sep 03 , 2018

यही मिति २०७५ भदाै १६ गते शनिवार विहान ११ः०० बजेबाट सञ्चालन हुने कक्षा १२को ग्रेडवृध्दि (पूरक) परीक्षाको लागि अन्नपूर्णा मा. वि. पार्वतीपुरका परीक्षार्थीहरूको परीक्षा केन्द्र लक्ष्मी मा. वि. लंकुमा परेको व्यहोरा सम्बन्धित सबैलार्इ सूचित गरिन्छ । साथै केही विद्यार्थीहरूले नयाँ प्रवेश पत्र लिन अाउन बाँकी रहेकाेले विद्यालयको लेखाशाखामा सम्पर्क राखी बुझिलिन समेत सूचित गरिन्छ ।

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH