अन्नपूर्णा नृत्यमा प्रथम

Jan 25 , 2020

आज (२०७६ माघ ११गते) २८५६औं सोनाम ल्होछार पर्वको अवसरमा उर्गेनिङ बौद्ध गुम्बा भरतपुर २१, पार्वतीपुर, चितवनको आयोजनामा सञ्चालित खुल्ला लोक तथा सेलो नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी नगद पुरस्कार रु. १०,०००। जित्न सफल अन्नपूर्णा मा.वि.कक्षा ९का छात्राहरु विपिशा गुरुङ, रञ्जिता वि.क., आकृति सापकोटा, दिक्षा परियार, योजिता गुरुङ, असिमा थापा अनि नविना वि.क. र तयारी गर्न मेहेनत गर्नु हुने शिक्षकहरु साँस्कृतिक कार्यक्रम संयोजक लीलानाथ न्यौपाने र सहसंयोजक डीलकुमारी शर्मालाई विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH