हार्दिक बधाई !

Sep 03 , 2019

अन्नपूृर्णा मा.वि. पार्वतीपुर, चितवनका विद्यार्थीहरुले मिति २०७६ भदौ १६गते तीजको दिन विभिन्न स्थानमा भएको प्रतियोगिताहरुमा यस प्रकार नतिजा प्राप्त गर्न सफल भएकोमा सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई र यसको तयारीकालागि विद्यालय समयका अतिरिक्त अन्य समयमा समेत खट्नु हुने शिक्षक श्री लिलानाथ न्यौपाने तथा सहयोगी शिक्षकहरु श्री ढुण्डीराज कोइराला र श्री डीलकुमारी शर्मालाई विद्यालय परिवार हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।
(क) मौलिक तीज गीतका साथमा नृत्य प्रतियोगितामा
१) कृष्णचौक बजार समितिद्वारा आयोजित प्रतियोगितामाः तृतीय स्थान
२) बुद्धिचौक बजार समितिद्वारा आयोजित प्रतियोगितामाः तृतीय स्थान
३) अमृतचौक बजार समितिद्वारा आयोजित प्रतियोगितामाः तृतीय स्थान
सहभागी छात्रा, छात्रहरुः
नृत्यमाः आकृति सापकोटा(९), गायनमाः सोविता नेपाली(९), सम्पदा ढकाल(९), अस्मिता तामाङ(९), मनिषा सुनार(९), मनिषा वि.क.(१०), रस्मिता दाहाल(१०), सविना थापा(९), पूर्णमाया वि.क.(८), सुनिता प्रजा (६), बाँसुरीमाः किरण परियार (११), मादलमाः शिशिर अधिकारी (९), हार्मोनियममाः सक्षम कोइराला (१२),

(ख) खुल्ला तीज नृत्य प्रतियोगितामाः
१) अमृतचौक बजार समितिद्वारा आयोजित प्रतियोगितामाः द्वितीय स्थान
२) कृष्णचौक बजार समितिद्वारा आयोजित प्रतियोगितामाः सान्त्वना स्थान
सहभागी छात्राहरुः
चाहना तामाङ(१०), सजिना तामाङ(१०), रुस्मा गुरुङ(९), अमृता नेपाली(१०), विपिसा गुरुङ(९)

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH