हार्दिक बधार्इ सजिना, विपना, अञ्जली, अायुष्मा र चाहानालार्इ!

Sep 12 , 2018

प्रतिष्पर्धा विधाः खुल्ला नृत्य
प्रतिष्पर्धा मितिः २०७५ भदाैं २७ गते हरितालिका तीजको अवसरमा
अन्नपूर्णाकोतर्फबाट नृत्यमा सहभागी विद्यार्थीहरूः १) सजिना तामाङ ९ख, २) विपना वि.क. १०क, ३) अञ्जली सुनार १०क, ४) अायुष्मा तामाङ ९क र ५) चाहाना तामाङ ९क ।

नतिजाः
१) प्रथम स्थानः कृष्णचाेक बजार व्यवस्थापन समिति जगतपुरद्वारा अायोजित प्रतियोगितामा ।
२) द्वितीय स्थानः पार्वतीपुर बजार विकास सामुदायिक संस्थाद्वारा अायोजित प्रतियोगितामा ।

अन्नपूर्णाका तर्फबाट सहभागी पाँचैजना कलाकार विद्यार्थीहरूलार्इ अनि सहयोगी शिक्षक श्री लीलानाथ न्याैपानेलार्इ विद्यालय परिवार हार्दिक बधार्इ ज्ञापन गर्दछ ।

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH