नतिजा प्रकाशन

Sep 03 , 2018

२०७५भाद्र ०८ गते शुक्रवार दिउँसो २ः०० बजे नर्सरी देखि कक्षा १०सम्मको प्रथम त्रैमासिक परीक्षा २०७५को नतिजा प्रकाशन गरिने भएको हुँदा सम्पूर्ण अभिभावकहरूलार्इ विद्यालयमा उपस्थित भर्इ दिनु हुन सादर अनुरोध गरिन्छ । साथै तल देखिए बमोजिमको मार्कस् । ग्रेड शीट पनि तयार गरिएको र सो मार्कस् । ग्रेड शीट सम्बन्धित अभिभावकलार्इ मात्र प्रदान गरिने छ । विद्यालयको चाहन प्रत्येक अभिभावक अाफ्नो बालबच्चाको ल्याकत बारे जानकार रहोस् भन्ने रहेको र कतिपय विद्यार्थीको हातमा मार्कस् । ग्रेड शीट पठाउदा अभिभावकलार्इ नदेखाउने गरेको समेत जानकारी प्राप्त हुन अाएकोले यस्तो प्रावधान राख्न विद्यालय बाध्य भएको व्यहोरा समेत अवगत गराइन्छ । 
- विद्यालय प्रशासन

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH